Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा न्यौपाने

राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा न्यौपाने

  • काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टीको तर्फबाट राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।यसअघि राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएपछि न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij