Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रोमाञ्चक खेलमा नेपालले नामिबियालाई हरायो

रोमाञ्चक खेलमा नेपालले नामिबियालाई हरायो

  • काठमाडौं । रोमाञ्चक खेलमा नामिबियालाई तीन रनले हराउँदै घरेलु टिम नेपालले त्रिदेशीय शृंखलाको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । 

    images
    images
    images

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएरु १७७ रनमात्र जोड्न सक्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij