Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विवाह बन्धनमा बाधिदै अभिनेत्री नन्दिता

विवाह बन्धनमा बाधिदै अभिनेत्री नन्दिता

  • काठमाडौं । फागुन १९ गते शनिबार अभिनेत्री नन्दिता केसी विवाह गर्दैछिन् । उनले अरविन्द्र कटवालसँग विवाह गर्न लागेकी हुन् । विवाहअघि उनीहरूले बिहीबार मेहेन्दी समारोह राखेका थिए ।

    मेहेन्दी समारोहमा नन्दिता गुलाबी रंगको लेहंगामा देखिएकी छन् । 

    नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन् । अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरुवात गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन् ।nandu-1-1709280843.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij