
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नामिबियाविरुद्ध नेपाल लेटी–२० क्रिकेट सिरिजमा चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका गुल्सन झा आउट भएका हुन् ।
उनलाई नामिबियाका बर्नाड स्कोल्जले २६ रनमा आउट गरे । अहिले आरिफ शेख र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् ।
यसअघि अनिल साह २३, रोहित कुमार पौडेल १० र आसिफ शेख १ रनमा आउट भए ।
टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले ९ ओभरमा ४ विकेटको क्षतिम ७३ रन बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij