Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नामिबियाविरुद्धको रोहितले लिए दोस्रो विकेट

नामिबियाविरुद्धको रोहितले लिए दोस्रो विकेट

  • काठमाडौं । नामिबियाविरुद्ध नेपालले टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा दोस्रो विकेट लिएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले दोस्रो विकेट लिएका हुन् ।

    images
    images
    images

    उनले नामिबियाका जेपी कात्जेलाई ११ रनमा आउट गरेका हुन् । यसअघि करण केसीले नेपालका लागि पहिलो विकेट लिए ।टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेको हो । नामिबियाले ८.२ ओभरमा २ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij