Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

घाइते आवस्थामा सार्वजनिक हास्यकलाकार खतिवडा

घाइते आवस्थामा सार्वजनिक हास्यकलाकार खतिवडा

  • काठमाडौं । हास्य कलाकार पवन खतिवडा घाइते अवस्थामा रहेको युट्युवहरुमा भिडियो सार्वजनिक भएको छ । सर्मिला वाइवा र कलाकार खतिवडाकी श्रीमती सुम्निमा खालिङले आफूलाई कुटपिट गरेर घाइते बनाएको कलाकार खतिवडाले आरोप लगाएका छन् ।

    गएको साडे दुई बर्षदेखि आफूमाथि कुटपिट हुने गरेको उनले बताएका छन् । उनको अनुहारभरि चोट देखिएको छ । सार्वजनिक भिडियोमा उनले भनेका छन्, ‘महिला रुदै संचारमाध्यमहरुमा आउदैमा सबै कुरा सही हुँदैन । म वास्तविक तथ्य पछि सार्वजनिक गर्छु ।’ आफूले गल्ती गरेको भेटिए जस्तोसुकै सजाय भोग्ने बताएका छन् ।

    कलाकार समेत रहेकी सुम्निमा खालिङले ३ वर्षअघि विवाह गरेको र श्रीमान् खतिवडा परस्त्रिसँग सम्बन्धमा रहेकाले सम्बन्ध विच्छेद गर्न चाहेको आरोप लगाएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij