Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको ९.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

    images
    images
    images

    यस अनुसार अब कम्पनीको थप ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ५ सय रुपेयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर आइतबार प्रतिकित्ता ३८२.१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij