
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
विश्वमा कतिपय ठाउँमा राज्यले सञ्चालन गरेका मिडिया समेत सशुल्क हुने गरेको भन्दै निजी क्षेत्रले व्यवसायिक रुपमा सञ्चालन गरेका मिडियाहरु झनै निःशुल्क हुनु नहुने उनको भनाइ छ ।
उनले बोर्डले सामाजिक सञ्जालमा बाहिर जाने विज्ञापनको पैसा रोकिदिइरहेको पनि जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij