Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

  • काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा गिरावट आएको छ ।  आज बजार ५.३१ अंकले घटेर २०६१ को विन्दुमा कायम हुन पुगेको छ ।

    images
    images
    images

    आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ९ वटा उपसूचकमा राताम्मै भएको छ ।

    सेयर बजारमा गिरावट आउँदा महिला लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij