Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

ड्युटीमा रहेका दुई प्रहरी जवान कुटिए

ड्युटीमा रहेका दुई प्रहरी जवान कुटिए

  • काठमाडौं । सर्वसाधारणबाट रुकुम पश्चिमको बाँफिकोटमा  दुई प्रहरी जवान कुटिएका छन् । सामान्य विवादमा प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का कुटिएका हुन् ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत उनीहरुमाथि स्थानीयले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । कुटपिटबाट घाइते भएका प्रहरी जवानको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबीच भएको विवाद मिलाउन गएका प्रहरीमाथि हातपात भएको प्रहरी निरिक्षक धमेन्द्र खड्काले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij