
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली आज पूर्व जाँदैछन् । उनी कोशी प्रदेशको राजधानी विराटनगर जान लागेका हुन् ।
एमाले अध्यष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आज दिउँसो विराटनगर जान लागेको स्रोतले जनाएको छ । उनी भोलिमात्र काठमाडौं फर्किनेछन् ।
राष्ट्रिय सभाका पूर्व सन्ध्यामा ओली पूर्व जान लागेका हुन् । राष्ट्रिय सभा निर्वाचन बिहीबार हुँदैछ । सोमबार मात्र कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा एमाले र राप्रपा मिल्ने सहमति भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij