Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सजाय निर्धारणका गरेको छ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सजाय तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij