Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

श्री एयरलाइन्स दुई जहाज खरिद गर्दै

श्री एयरलाइन्स दुई जहाज खरिद गर्दै

  • काठमाडौं । श्री एयरलाइन्सले दुई वटा जहाज खरिद गर्ने भएको छ । जनवरीभित्र नै जहाज भित्र्याउने गरी तयारी गरिरहेको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

    images
    images
    images

    मानन्धरका अनुसार जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । श्रीले हाल उडान गरिरहेको क्यू ४०० जहाज खरिद गर्न लागेको छ ।

    श्रीले हाल पोखरा, भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij