Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेता वैद्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

नेता वैद्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

  • काठमाडौं । अस्पताल भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको छ ।

    images
    images
    images

    श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत वैद्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । ७७ वर्षीय वैद्यलाई तीन दिनअघि अस्पताल लगिएको थियो । चिकित्सकहरुले अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij