Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

युट्युबर उमा राई पक्राउ

युट्युबर उमा राई पक्राउ

  • काठमाडौं । युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छन् । खोटाङकी उमालाई सिक्किम प्रहरीले साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा पक्राउ गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    उमाविरुद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन् । साेही उजुरीका आधारमा उनलाई पक्राउ गरिएकाे हाे ।

    साथै उनीमाथि सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इन्नर लाइन पर्मिट पनि नलिएको आरोप छ । उमालाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्‍धान गर्न अनुमति दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij