Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

अमेरिकाले बिजनेस र पर्यटक भिसामा १५ हजार डलर धरौटी लिने

अमेरिकाले बिजनेस र पर्यटक भिसामा १५ हजार डलर धरौटी लिने

  • काठमाडौं । अमेरिकाले कतिपय देशका भिजिटर तथा व्यापारिक भिसा लिने नागरिकसँग ५ हजार डलरसम्मको धरौटी लिने भएको छ ।

    images
    images
    images

    भिसा ओभरस्टे दर उच्च भएका देशहरूका मानिसका लागि यो नियम ल्याउन लागिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।

    images

    “स्पष्ट राष्ट्रिय सुरक्षा खतरा’ लाई सम्बोधन गर्दै ट्रम्प प्रशासनले केही विदेशी आगन्तुकहरूलाई उनीहरूको भिसाको सकिएपछि अमेरिकामै बस्न नदिनका लागि १५ हजार डलर धरौटी माग गरेको हो । यो ट्रायल कार्यक्रम सोमवार घोषणा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij