Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सेनाका सहायक रथी ढकाल र घिमिरे उपरथीमा बढुवा

सेनाका सहायक रथी ढकाल र घिमिरे उपरथीमा बढुवा

  • काठमाडौं । नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा भएका हुन् ।

    images
    images
    images

    मन्त्रिपरिषद बैठकले उपरथी पदमा रिक्त भएपछि उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।

    उपरथीमा रिक्त दरबन्दीमा बढुवा गर्नका लागि सहायक रथी सुनिल श्रेष्ठलाई सिफारिस गर्दै ७ दिने सूचना जारी भएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij