
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ब्रिटिस अभिनेता टम विल्किन्सनको निधन भएको छ । ७५ वर्षका अभिनेताको निधन भएको हो । ओस्करमा समेत नोमिनेशनमा परेका अभिनेता टमले ‘द फूल मोन्टी’ र ‘द बेस्ट एग्जाटिक मेरीगोल्ड होटल’ फिल्मबाट पहिचान बनाएका थिए ।
उनको निधनको कारण खुलाइएको छैन । विल्किन्सनको २००१ को फ्यामिली ड्रामा ‘इन द बेडरुम’बाट वेस्ट अभिनेताको रूपमा ओस्करको नोमिनेशनमा परेका थिए । विल्किन्सनले ४७ सालको करियरमा १०० बढी फिल्म अभिनय गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij