Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मुक्तिनाथ विकास बैंकले बोनस सेयर दिने

मुक्तिनाथ विकास बैंकले बोनस सेयर दिने

  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

    images
    images
    images

    त्यस्तै सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कम्पनीले कुल १०.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij