Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आयल निगमका कार्यकारी निर्देशकले थानीले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशकले थानीले दिए राजीनामा

  • काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

    images
    images
    images

    थानीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग राजीनामा बुझाएका हुन् । उनले ‘स्वतन्त्र बस्ने’ भन्दै राजीनामा बुझाएका हुन् । उनी २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । ३ वर्षको लागि नियुक्त भएका थानीले १ वर्ष ९ महिनामै राजीनामा दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij