Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

  • काठमाडौं । खेतमा पानी लगाउन गएको बेला करेन्ट लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।

    images
    images
    images

    चौडामबगर नजिक पर्ने धामीराटी कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij