
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । महाकाली-मेची सङ्कल्प यात्रामा रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बाग्लुङ बजार पुगेका छन् ।
गत मंसिर १४ तते बैतडीको झुलाघाटबाट हिँडेको अध्यक्ष ओलीसहितको टोलीलाई नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले स्वागत गरेका छन् । यसपछि पौडेलले फेसबूकमा लेखेका छन्— पूर्वप्रधानमन्त्री क. केपी ओलीको अभियानको टिमसँग बाग्लुङ बजारमा जम्काभेट ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij