काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-विक्री प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
सिंहरबारस्थित समिति सचिवालयमा बुधबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो । यो प्रकरणको छानबिन समितिले ३० दिनभित्र सक्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।