Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फिलिपिन्समा यात्रुबाहक बस दुर्घटना

फिलिपिन्समा यात्रुबाहक बस दुर्घटना

  • काठमाडौं । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ मृत्यु, ११ जना घाइते भएका छन् । 

    images
    images
    images

    एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए । घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको उनले बताए ।

    बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हुनसक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij