Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लागुऔषधसहित एकजना पक्राउ

लागुऔषधसहित एकजना पक्राउ

  • काठमाडौं । नवलपरासी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पल्हिनन्दन गाउँपालिका- ४ लोहरौलीका २१ वर्षीय  सागर गुप्ता छन् ।  

    images
    images
    images

    ७:१० बजेतिर दक्षिणतर्फबाट आएको लु ६४ प ३७८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार तीन जनामध्ये २ जना भागेका थिए । भाग्न नभ्याएका सागर गुप्तालाई नियन्त्रणमा लिइ उनले बोकेको कालो झोला खानतलासी गर्दा लागुऔषध बुप्रेनोर्फाइन १९६ एम्पुल, डाइजेपाम १९८ एम्पुल, फेनेर्गन १९८ एम्पुल र हेरोइनजस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद भएको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।

    पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय राखिएको र फरार रहेका दुई जनाको खोजी भइरहेको डिएसपी बोहराले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij