Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

  • काठमाडौं । राष्ट्रिय राजपूत करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंह गोगामेडीको राजधानी जयपुरमा गोली हानी हत्या गरिएको छ । सुखदेव सिंह गोगामेडीको श्यामनगर क्षेत्रमा रहेको घरभित्र पसेर गोली हानी हत्या गरिएको हो ।

    images
    images
    images

    सुखदेव सिंहमाथि गोली चलेको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी बाहेक वरिष्ठ अधिकारी घटनास्थलमा पुगेका थिए ।

    गोगामेडीलाई चारवटा गोली लागेको थियो । गोली किन प्रहार भयो भन्ने खुल्न सकेको छैन । प्रहरीले आक्रमणकारीलाई खोजी गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij