Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

  • काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले अविरल लामासँग लगनगाँठो कसेकी हुन् ।

    images
    images
    images

    भक्तपुर निवासी लामासँग केही वर्षयता उनी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । अन्जना हाल नेपाली टोलीको दोस्रो रोजाईकी गोलरक्षक हुन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट उनले व्यवसायिक फुटबल खेलिरहेकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij