Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

क्यानडामा युवराज भण्डारीका दुई कृति विमोचन

क्यानडामा युवराज भण्डारीका दुई कृति विमोचन

  • काठमाडौं । क्यानडामा साहित्यकार युवराज भण्डारीका दुई कृति विमोचन गरिएको छ । नेपाली साहित्य समाज क्यानडाले टोरन्टोमा आयोजना गरेको समारोहमा कविता संग्रह ‘अर्को कर्नाली’ र गजल संग्रह ‘भावनाको तस्वीर’को साहित्यकार हेम अधिकारी, नेपाली साहित्य सामाज अध्यक्ष खेम गुरागाईं र कोषाध्यक्ष पारू पाण्डेले संयुक्त रूपमा लोकार्पण गरे ।

    images
    images
    images

    क्यानडामै बसोबास गर्दै आएका भण्डारी पेशाले इन्जिनियर हुन् । उनको पहिलो साहित्यिक कृति ‘नारीको आवाज’ (तीजगीत संग्रह २०४७) प्रकाशित भएको थियो । ‘अर्को कर्नाली’ र ‘भावनाको तस्वीर’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij