Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

इजरायलमा तीन घण्टामा ३२ जनाको मृत्यु

इजरायलमा तीन घण्टामा ३२ जनाको मृत्यु

  • काठमाडौं । इजरायलले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीच ३ घण्टाअगाडि सुरु भएको लडाईंमा परी गाजामा ३२ जनाको मृत्यु भएको हमासको अधीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

    images
    images
    images

    हमासले सम्पूर्ण बालबालिका र महिलालाई स्वतन्त्र गर्ने समझदारीमा खरो उत्रन नसकेको इजरायल रक्षा बल आईडीएफले जनाएको छ । हमासले सम्झौता भङ्ग गरेको आरोप लगाउँदै इजरायले शुक्रबार बिहानदेखि गाजाको उत्तर र दक्षिण क्षेत्रमा आक्रमण सुरु गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij