Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नबिल बैंकद्धारा वार्षिक साधारणसभा आव्हान

नबिल बैंकद्धारा वार्षिक साधारणसभा आव्हान

  • काठमाडौं । नबिल बैंकले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    सभा बिहान ११ बजेदेखि सुरु हुने छ । गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो।कम्पनीले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij