Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

विवाह बन्धनमा बाँधिदै प्रचण्डकी नातिनी

विवाह बन्धनमा बाँधिदै प्रचण्डकी नातिनी

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल र युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीबीच टीकाटालो भएको छ । उनीहरुबीच मंसिर २३ गते विवाह हुने भएको छ ।

    images
    images
    images

    प्रतिभा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । उनीहरुबीच मंगलबार टीकाटालो भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij