Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नक्कली नोटसहित एक जना प्रकाउ

नक्कली नोटसहित एक जना प्रकाउ

  • काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट नक्कली जस्तो देखिने नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीले एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन् । लाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    AGNI GROUP

    प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले शङ्खमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट