Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो ।
निर्वाचन आयोगको सिफारिस अनुसार आज बसेको बैठकले निर्वाचनको मिति तोकेको प्रवक्ता रेखा शर्माले बताइन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij