Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

तनहुँमा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु

तनहुँमा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु

  • काठमाण्डौ । तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । बिहान ब्यास नगरपालिका १२ घाँसीकुवामा पोखरा आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुदाँ चालक सहित अन्य ३६ जना घाइते छन् ।

    images
    images
    images

    दुईको दमौलीमा उपचारको क्रममा निधन भएको थियो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राईको रत्नहरी अस्पताल र टोप बहादुर मगरको दमौली रहेका छन। 

    घाइतेमध्ये ५ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ भने ८ जनालाई थप उपचारका लागि मनपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भैरहेको छ र १ जना डिस्चार्ज भएका प्रहरीले जनाईएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij