Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हजुरबुवाको हत्या गरेको आरोपमा नाति पक्राउ

हजुरबुवाको हत्या गरेको आरोपमा नाति पक्राउ

  • काठमाडौं । हजुरबुवाको हत्या गरेको आरोपमा छोरीपट्टीका नाति पक्राउ परेका छन् । पर्साको ठोरी गाउँपालिका २ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा उनका नाति सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई प्रहरीले गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको कारण कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij