
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली बजारमा साँडे गोरु गीत सार्वजनिक भएको छ । विशाल सोनिको लय र शब्द रहेको उक्त गीतका प्रिति आले र विशाल सोनिले आवाज (https://youtube.com/watch?v=gDid_rhpW5s&si=Y01WI0cvWwV3MXli) दिएका छन ।
मौसम हिमालीको निर्देशनमा बनेको सो गीतमा एनआम विश्वकर्माको थेगो रहेको छ । अजय रेग्मीले छांयाकन गरेको भिडियोलाइ नबिन धर्तिमगरले सम्पादन गरेका छन । उक्त गीतमा एलिना रायमाँझी, बिशाल सोनि, दिपा शाही, नारायण ढुंगेलकोे अभिनय रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij