Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्रेम चलाउनेको मुद्दामा आज आउला फैसला

प्रेम चलाउनेको मुद्दामा आज आउला फैसला

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला सुनुवाइ सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।आज बहस सकिएर फैसला आउन सक्ने आशा भए पनि मुद्दामा राजनीतिक चलखेलको प्रयास जारी रहेकाले निश्चिन्त हुने अवस्था छैन । फेरि कुनै बहाना बनाएर मुद्दालाई पछि धकेल्न सक्ने त्रासमा वादी पक्ष रहेका छन् ।

    AGNI GROUP

    त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते सांघातिक आक्रमण भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट