Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अमेरिकी पूर्वराष्ट्रपति कार्टरकी पत्नी रोजालिनको निधन

अमेरिकी पूर्वराष्ट्रपति कार्टरकी पत्नी रोजालिनको निधन

  • काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरकी पत्नी रोजालिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ । कार्टर सेन्टरले एक विज्ञप्ति जारी गर्दै परिवारसँग रहेकै बेला उनको निधन भएको पुष्टि गरेको हो ।

    images
    images
    images

    कार्टरकी पत्नीलाई गएको मे महिनामा डिमेन्सिया भएको पत्ता लागेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij