
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । रुकुम पूर्वमा फेरि भूकम्पको अर्को धक्का महसुस गरिएको छ । आइतबार अपराह्न ४:४७ बजे हुकाम आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij