Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नारायणी डेभलपमेन्ट बैंक कारबाहीमा

नारायणी डेभलपमेन्ट बैंक कारबाहीमा

  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले लगातार नेपाल राष्ट्र बैंकको कारबाही भोग्नुपरेको छ । 

    images
    images
    images

    गत आर्थिक वर्ष २०७९–८०मा मात्रै यो बैंकलाई केन्द्रीय बैंकले आठौँपटक कारबाही गरेको हो । उक्त आर्थिक वर्षको चौथो त्रैमासमा पनि यो बैंकमाथि ५ पटक कारबाही गर्दै राष्ट्र बैंकले नगद जरिवाना गरेको छ । 

    नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट गैरस्थलगत सुपरिवेक्षणका आधारमा चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेकोमा ५ पटक कारबाही गरी १ लाख ६४ हजार २४.४५ रुपैयाँ नगद जरिवाना गरिएको छ । 

    राष्ट्र बैंकले यसअघि उक्त आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेन्ट बैंकलाई नियम मिचेकोमा ३ पटक कारबाही गरिसकेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij