Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

  • काठमाडौँ । डडेल्धुरामा मोटरसाइकल र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका- ४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामी रहेका छन् । 

    images
    images
    images

    आलिताल गाउँपालिका- १ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको युके ०६ बिसी २११२ नम्बरको भारतीय मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१ च २९५५ नम्बरको कार एक-आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे ।

    घाइते भएका धामीको टाउकोमा चोट लागेको र उनकाे उपचारका लागि धगगढी स्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो । पछि डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij