Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । चलचित्रकर्मी बिनोद मानन्धरलाई मातृशोक परेको छ । अभिनेत्री करिश्मा मानन्धरकी ममतामयी सासू आमा ९१वर्षिय जानकी मानन्धरको दुःखद निधन भएको हो ।
अभिनेत्री मानन्धरका अनुसार सासू आमा मानन्धरको निधन लण्डनमा भएको हो । उनका अनुसार शुक्रवारसम्ममा पार्थिव शरीर नेपाल ल्याएर अत्येष्टि गरिने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij