
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना तिराएको छ ।
वडा नम्बर १४ स्थित बल्खु ग्रीन भ्याली साकोस र नविनकुमार शाहलाई महानगर प्रहरीले जनही ५ हजार रुपैयाँ जरिवाना गरेको हो । सार्वजनिक तथा खुल्ला स्थानमा आगो बाल्नेलाई महानगरपालिकाले कारबाही गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij