Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सिंगापुरविरुद्ध सन्दीपले दिलाए पाँचौँ सफलता

सिंगापुरविरुद्ध सन्दीपले दिलाए पाँचौँ सफलता

  • काठमाडौं । टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा सिंगापुरविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीप लामिछानेले पाँचौँ विकेट लिएका हुन् । उनले सिंगापुरका जनक प्रकाशलाई ७ रनमा आउट गरेका हुन् । यो सन्दीपको दोस्रो विकेट हो । यसअघि गुल्सन झाले २ र करण केसीले १ विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij