Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौँ । दाङमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरी रहेका छन् ।

    images
    images
    images

    काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij