Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नागढुंगामा कार दुर्घटना

नागढुंगामा कार दुर्घटना

  • काठमाडौं । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको कार नागढुङ्गामा आज बिहान दुर्घटना हुँदा तीन जना घाईते भएका छन । 

    images
    images
    images

    दुर्घटनामा घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij