
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । त्रिदेशीय क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । मूलपानी क्रिकेट मैदानमा १४१ रनको लक्ष्य पछ्याएको नेपालले ४ ओभर २ बलमा २४ रन जोड्दा एक विकेट गुमाएको हो ।
कुशल भुर्तेल १४ रन बनाएर आउट भए ।यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभर २ बलमा १ विकेट गुमाएर ३६ रन जोडेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij