
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । काठमाडौंमा एक बृद्ध आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका -२८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने दोलखा चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij