Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

  • काठमाडौं । फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइने प्रहरी वृत्त बौद्धले जनाएको छ । 

    images
    images
    images

    प्रहरीले ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि अग्रवाललाई पक्राउ गरेको हो । शुक्रबार सिंहदरबार वृत्तले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो ।

    अग्रवाललाई अहिले बौद्ध प्रहरीको हिरासतमा राखिएको छ । अग्रवालले सञ्चालन गरेको युट्युब च्यानल ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij