Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका -१ का ५१ वर्षीयकाठमाडौं जिल्ला अदालत काठमाडौं रहेका छन् । काठमाडौं जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारे गरेपछि उनी फरार रहेका थिए ।

    images
    images
    images

    पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । पीडित सकुन्तला थापाको जाहेरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij